गजल

मिति : २०७३ जेष्ठ १५

चलाएर आलो घाउ दुखाउने नी तिमी नै हौ
चिच्याएर रुदा खेरी भुलाउने नी तिमी नै हौ

सम्झेर सर्वस्व तिमीलाई गरीरहेँ चोखो प्रेम 
सिलाएर मुटु फेरी रुवाउने नी तिमी नै हौ

गरिरहेँ बिन्ति तिमीलाई छोडेर नजाऊ भनी 
रुवाएर आँखा फेरी सुकाउने नी तिमी नै हौ

सबै उस्तै हुन्न रहेछ मान्छेहरुको मन पनि 
जोडाएर मुटु फेरी फुटाउने नी तिमी नै हौ

About the author

Krishna Gahatraj

Leave a Reply

Your email address will not be published. Required fields are marked *

en_USEnglish

Warning: ini_set(): open_basedir restriction in effect. File() is not within the allowed path(s): (/www/wwwroot/krishnagahatraj.com/:/tmp/) in /www/wwwroot/krishnagahatraj.com/wp-blog-header.php on line 23