शिर्षक : वैसाखी

मितिः फेब्रुअरी ९, २०१६ बिसाएर भारी — ‘जिन्दगीको’एकजोर ती वैसाखीहरुमाचालेकी छिन् “उनी”ले संघर्षशील जिन्दगीकोएक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु“निराशाका”चढिन् होला कयौँ उकालीहरु“अदम्य सहासका”लिएर…

नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपि, अपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत…

शिर्षक : अभिलाषा

कविताः २०७२ माघ २४ देखेर मेरा यी नयनहरुलेतिम्रा ती सपनाहरु वर्तमान बाँचीरहेछु ।भुलेर सारा दुःखहरु जीवनकातिमीसँगै बाँच्ने चाहलेबचेका केहि खुशीहरु सँगालीभविष्य साँचिरहेछु ।। छोडिदेऊ तिमी…

रुकुम घटनाले ब्युँताएका प्रश्नहरु

   कृष्ण गहतराज   २१ असार २०७७, आईतवार २२:५१ गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारीमा भएको नवराज विकसहित उनका पाँचजना सार्थीहरुको सामुहिक हत्याले नेपालको…

नेपालमा पहुँचुक्तताको अवस्था

यो मेरो अप्रिल ३, २०१७ मा प्रशारित अन्तरवार्ता हो । मैले नेपालमा पहुँचयुक्तताको बारेमा कस्तो अवस्था छ भन्ने सन्दर्भमा काठमाडाैँ महानगरपालिकाद्वारा सञ्चालित कार्यक्रम हाम्रो…