Krishna Gahatraj

वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन

मिति : २०७० पौष २ वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन विश्वको कुल जनसंख्याको झण्डै १५५ भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको…

खोइ त अपाङ्गतामैत्री भौतिक संरचना ? [Published on Rajdhani Daily Newspaper dated April 27, 2014]

केहि समय अगाडि म नेपाल अवस्थित संयुक्त राष्ट्र संघको केन्द्रिय कार्यालय पुल्चोकमा संस्थागत उद्देश्यले पुगेको थिएँ । म एक शारीरिक अपाङ्गता भएको व्यक्ति भएकाले…

शिर्षक : अभिलाषा

कविताः २०७२ माघ २४ देखेर मेरा यी नयनहरुलेतिम्रा ती सपनाहरु वर्तमान बाँचीरहेछु ।भुलेर सारा दुःखहरु जीवनकातिमीसँगै बाँच्ने चाहलेबचेका केहि खुशीहरु सँगालीभविष्य साँचिरहेछु ।। छोडिदेऊ तिमी…

शिर्षक : वैसाखी

मितिः फेब्रुअरी ९, २०१६ बिसाएर भारी — ‘जिन्दगीको’एकजोर ती वैसाखीहरुमाचालेकी छिन् “उनी”ले संघर्षशील जिन्दगीकोएक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु“निराशाका”चढिन् होला कयौँ उकालीहरु“अदम्य सहासका”लिएर…

en_USEnglish