शिर्षक : अभिलाषा

कविताः २०७२ माघ २४ देखेर मेरा यी नयनहरुलेतिम्रा ती सपनाहरु वर्तमान बाँचीरहेछु ।भुलेर सारा दुःखहरु जीवनकातिमीसँगै बाँच्ने चाहलेबचेका केहि खुशीहरु सँगालीभविष्य साँचिरहेछु ।। छोडिदेऊ तिमी…

शिर्षक : वैसाखी

मितिः फेब्रुअरी ९, २०१६ बिसाएर भारी — ‘जिन्दगीको’एकजोर ती वैसाखीहरुमाचालेकी छिन् “उनी”ले संघर्षशील जिन्दगीकोएक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु“निराशाका”चढिन् होला कयौँ उकालीहरु“अदम्य सहासका”लिएर…

ne_NPNepali